काठमाडौँ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ। सीईएनसीका अनुसार भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो।
सिन्ह्वा






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र