मोरङ । मिक्लाजुङ गाउँपालिका-१ सुके-जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ-७ एकरातेका २१ वर्षीय किरण राईलाई विराटनगर पुर्याइएको छ ।







नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी