काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ठाकुरको पेसमेकर परिवर्तन गरिएको हो।
ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहित पार्टीका नेताहरू अस्पताल पुगेका थिए।
शल्यक्रिया सफल भएपछि ठाकुरको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ।







विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले