काठमाडौं । कलाकार शिवजी क्षेत्रीको मुख्य भूमिका, कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीत ‘मेरी उनीलाई’ सार्वजनिक भएको छ । गायिका जमुना सनमको आधिकारिक युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
ईश्वरी घिमिरेको प्रस्तुतिमा तयार गीतमा जमुना सनम र ईश्वरी घिमिरेको स्वर रहेको छ । गीतका शब्द शिव अखेलीले लेख्नुभएको हो हुन् भने संगीत ईश्वरी घिमिरेको छ । राजु सुनामको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गर्नुभएको हो ।
भिडियोमा शिवजी क्षेत्रीसँगै मोडल बिना विश्वकर्माको अभिनय छ । महेश महराको छायांकन, नवीन घर्तीमगरको सम्पादन तथा पुनम चौधरीको शृंगार रहेको भिडियोको पोस्ट प्रोडक्सन शिवजी डान्स सेन्टरले गरेको हो ।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,