काठमाडौं । लक्ष्मी सनराइज बैंकले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ ।
उद्धार र राहतको चरणपछि पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढिरहेकाले प्रभावित समुदायलाई दीर्घकालीन सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
साथै बैंकले विपद्मा परी आफन्त, घर र जीविकोपार्जन गुमाएका सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः