विराटनगर । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकाल्ने परम्परा छ।
वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भएको यो यात्रा २०२५ सालदेखि रथयात्रा महोत्सवका रूपमा मनाउन थालिएको हो। राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रा मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर राति करिब ९ बजे समापन हुनेछ।















एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण