निजत्व प्रत्येक आत्माहरूको विशिष्ठता हो
सदा सत्य बोल
न सोच सच्चाइको जमाना छुटिसक्यो
किन कि
हरेक व्यक्तिको सोच फरक हुन्छ ।
हठात आफू आफैं विचार
पहिले सोच र बुझ
तिमीले के सोचेका थियौ
के पायौ र के भयो
नबनाउ
अर्को मै जस्तो भएन भनेर चिन्ता नगर
प्रत्येक व्यत्तिमा
निजत्व भाव प्रबल हुन्छ ।
जीवन जिउनको लागि
तिम्रो विचार र वाद प्रयाप्त हुँदैन
मेरो विचारमा सबै सहयत हुनुपर्छ भन्ने सोच्यो भने
तिमी गलत हुन सक्छौ ।
तिमीले उसको वैयत्तिक विचार लाई कुल्चने प्रयाश गन्यो भने
तिमीले स्वतन्त्रताको मर्म बुझ्ने छैनौ सक्छौ समाजका सोच
सक्दैनौ प्राकृतिक सत्यलाई न कुल्च बोल्दा विचार गर
हठात बोलेको बोली
प्राण घातक हुनसक्छ ।







मन्त्री नआएपछि शिक्षा समितिको बैठक
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा