काठमाडौं । युरो स्कुल, हात्तीगौंडाले प्रथम आइडब्लुएस बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ । युरोले सिनियर ब्वाइज/गर्ल्स दुवैमा सफलता पायो ।
बुढानीलकण्ठस्थित आयोजक इम्पेरियल वर्ल्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा युरोले टिआईएलाई ४१-३७ ले पराजित गर्यो । युरोका रुबेन घिमिरेले १८ अंक जोड्नुभयो । सिनियर गर्ल्समा युरोले काठमाडौं युरो आइबी वर्ल्ड स्कुललाई २४-५ ले सहजै हरायो । युरोकी आनिया श्रेष्ठले आठ स्कोर गर्नुभयो ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक