काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग स्वरूप एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रभावित जनसमुदायका लागि राहत, उद्धार र पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बराबरको चेक कम्पनीका सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि २०८१ सालमा आएको बाढीबाट प्रभावितका लागि पनि ५१ लाख र जेनजी आन्दोलनका क्रममा क्षति भएको राष्ट्रिय सम्पदा पुनःनिर्माणका लागि एक करोड एक लाख प्रदान गरेको थियो ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न