काठमाडौं । विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्तिमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले छिमेक लघुवित्त वित्तीय संस्थाले तीस लाख र कर्मचारीहरूबाट प्राप्त सहयोग रकम ११ लाख ३९ हजार सात सय ५२ गरी कुल ४१ लाख लाख ३९ हजार सात सय ५२ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
साथै संस्थाले कठिन परिस्थितिमा एकअर्काको साथ, सहयोग र सहकार्यका साथ अघि बढ्न सबैमा आग्रह गर्दै दुःखद घडीमा छिमेक लघुवित्त सम्पूर्ण प्रभावित नागरिक, सदस्यवर्ग तथा आफ्ना कर्मचारी र उनीहरूका परिवारको साथमा रहेको जनाएको छ ।







नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,