काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।
प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो ।







घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला
सर्लाहीमा भर्याङबाट लडेर महिलाको मृत्यु
भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात