काठमाडौं । जेनजी सहिद स्मृति दिवसका अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन)मा आयोजित कार्यक्रममा सहिद परिवारका सदस्यहरू भावुक बनेका छन् ।
जेनजी सहिद परिवार कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बहालवाला मन्त्री, जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री, बहालवाला सांसद, जेनजी आन्दोलनका घाइते, घाइतेका परिवार तथा सहिद परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यहरू आफ्ना प्रियजनको सम्झनामा भावुक देखिन्थे । कतिपयको आँखामा आँसु टल्किरहेको थियो भने अनुहारमा सहिद भएका आफन्तको सम्झनाको पीडा स्पष्ट देखिन्थ्यो ।
सहिद परिवारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र बलिदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरिएको थियो ।







भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना
मन्त्री नआएपछि शिक्षा समितिको बैठक
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५