काठमाडौँ । सरकारको विरोधमा आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।
सरकारले जेनजी आन्दोलनका घाइतेका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए। आफूले बोल्न पाउनुपर्ने माग गर्दै विरोध जनाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा