काठमाडौँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले ११३औँ बीपी जयन्तीको अवसरमा बुधबार आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ ।
गोष्ठीमा कांग्रेस नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा बीपी कोइरालाको राजनीतिक विचार, राष्ट्रिय राजनीति तथा नेपाली कांग्रेसको समसामयिक भूमिकालगायत विषयमा छलफल भइरहेको छ ।
















ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न