काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको मिति सरेको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय भए पनि विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिका कारण उक्त मितिमा महाधिवेशन गर्न सम्भव नभएको प्रतिष्ठानले जनाएको छ ।
बिहीबार बसेको प्रतिष्ठानको सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिअनुसार अब महाधिवेशन असोज २२, २३ र २४ गते आयोजना हुनेछ ।
प्रतिष्ठानका अनुसार महाधिवेशन महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजना गरिनेछ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.