काठमाडौं । हरितालिका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा