मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोर बजार नजिक त्रिभुवनराजपथको सडक भासिएपछि यातायात प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सोमबार बिहान करिब ९ः४० बजे सडक तलबाट भासिएपछि सवारी आवतजावतमा कठिनाइ भएको हो ।
प्रहरीकाअनुसार सडक विभागसँग समन्वय गरी भासिएको सडकमा ट्र्याक निर्माणको पहल भइरहेको छ । हाल उक्त सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा