काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न प्रहरीले रोक लगाएको छ ।
झापाबाट काठमाडौँ ओर्लिएपछि प्रसाईंले विमानस्थल परिसरमै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उहाँलाई भक्तपुरस्थित घर पठाएको हो ।
विमानस्थलबाट बाहिरिने क्रममा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्नुभएकाे थियाे । उहाँले अब भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएकाे छ ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र