काठमाडौँ । काठमाडौँमा इन्द्रजात्राको रौनक छाएको छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन्।
इन्द्रजात्राका अवसरमा देवी नाच, लाखे, पुलुकिसी, हलचोक भैरव, महाकाली नाच तथा दशावतारलगायतका परम्परागत नाच र झाँकी प्रदर्शन गरिन्छन्। यी सांस्कृतिक प्रस्तुतिले काठमाडौँ उपत्यकाको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त बनाउँदै आएका छन्।
इन्द्रजात्रा काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख पर्वका रूपमा मनाइँदै आएको छ। जात्राका विभिन्न कार्यक्रम अवलोकन गर्न वसन्तपुर क्षेत्रमा स्थानीय तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने गरेको छ।








तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध