काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा आज मंगलबार ‘नानीचा याः’ मनाएसँगै समापन भएको छ। जात्राको अन्तिम दिन महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्।
बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो। ‘नानीचा याः’ अन्तर्गत वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै रथलाई पुनः वसन्तपुर ल्याइएको थियो।
रथ वसन्तपुर फर्किएपछि इन्द्रजात्राको मुख्य विधिमध्ये एक इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने परम्परा पूरा गरिएको थियो।
लिङ्गो ढालेर तान्दै बागमती नदीमा लगेर विसर्जन गरेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सम्पन्न भएको हो।













साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,