काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आगामी १७ असोजमा बस्ने भएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली-चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ ।
बैठकमा सहभागी हुन पार्टीका सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ ।
यद्यपि, बैठकमा छलफल हुने विषय तथा एजेन्डा भने सार्वजनिक गरिएको छैन ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा