काठमाडौं । गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘मनमा पिर भएनी नाँचिन्छ’ सार्वजनिक भएको छ । गीतमा गायिका प्रिती आलेको स्वर तथा अभिनय छ ।
रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । यसको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गर्नुभएको छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले सहायक कोरियोग्राफी गर्नुभएको छ ।
करण चैसिरको छायांकन र नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोमा प्रितीले गीतको भावअनुसार नृत्य प्रस्तुत गर्नुभएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी