काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न संसद् अधिवेशनलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ । उहाँले बैठकमा सहभागी सांसदहरूलाई समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा आवश्यक निर्देशन दिने बताइएको छ ।
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार