काठमाडौं । नेपाल पोल एसोसिएसनको अध्यक्षमा किशोर प्रधान पुनः निर्वाचित हुनुभएको छ । काठमाडौंमा आइतबार सम्पन्न नवौँ साधारणसभाले प्रधानलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा रामकृष्ण उप्रेती, महासचिवमा विजयकुमार दुगड, कोषाध्यक्षमा अम्बुप्रसाद श्रेष्ठ तथा कार्यसमिति सदस्यमा वेगनाथ कँडेल, रामेशप्रसाद भट्टराई, मोहनबहादुर कटुवाल र भानुभक्त शर्मा चयन हुनुभएको छ । पोल उत्पादन गर्ने उद्योगहरूको छाता संगठन एसोसिएसनमा देशभर ४७ वटा पोल उत्पादन उद्योग आबद्ध रहेका बताइएको छ ।







यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी