काठमाडौं । काठमाडौं महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ । स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो ।
जीर्ण अवस्थामा रहेको पोल लगातार परेको वर्षाका कारण ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । हाल ढलेको पोल हटाउने तथा अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ ।












विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ