काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषद्का एक सदस्यका अनुसार सिफारिस हुने चारमध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य सबै उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ ।
सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ । चौथो सिफारिसमा डा. रत्नबहादुर बागचन्द रहनुभएको छ ।
न्यायपरिषद्को सिफारिसपछि अब संवैधानिक व्यवस्थाअनुसार उहाँहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।







संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना