काठमाडौं । चलचित्र ‘हिमालयन गोल्ड’ भारतमा प्रदर्शन हुनेभएको छ । प्रदर्शनका लागि भारतको वितरक ‘एए फिल्म्स’ सँग सम्झौता भएको निर्माणपक्षले बताएको छ ।
धिराज राजवंशीको निर्देशनमा तयार भएको यो चलचित्र मंसिर ४ गते रिलिज हुँदैछ । मुम्बईमा एए फिल्म्सका संस्थापक तथा भारतका वितरक अनिल थडानीसँग यसको औपचारिक सम्झौता सम्पन्न भएको छ ।
‘एए फिल्म्स’ले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफः च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’लगायत चलचित्रहरू वितरण गरेको छ । चलचित्र ‘हिमालयन गोल्ड’मा सुनील थापा, राहुल एन.मुखिया, परीक्षा लिम्बु, सजन थापा र कर्माको मुख्य अभिनय छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ