काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाइइएफ) र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्न सम्झौता भएको छ । सम्झौताअनुसार एनवाइइएफका कर्मचारी तथा सदस्यहरूले नर्भिकबाट विशेष सहुलियतमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।
नर्भिकको एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपत्कालीन सेवा र ट्रमालगायत आवश्यक स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको बताइएको छ । सम्झौताअनुसार नर्भिकबाट एनवाइइएफ र उनीहरूका परिवारका सदस्यहरू बुबा, आमा, पति-पत्नी र दुर्ई जना बालबालिकाले अस्पतालको बेड चार्ज, प्याथोलोजी र रेडियोलोजी सेवा तथा नर्भिकको कस्टुमाइज हेल्थ प्याकेजमा १० प्रतिशत र फार्मेसीमा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्ने नर्भिकले जनाएको छ ।







कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म