काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र सुरु भएको छ ।
बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र साढे ५ घण्टा ढिलो गरी अपराह्न ४ बजेबाट सुरु भएको हो ।
बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
प्रतिवेदन पारित भएपछि बन्द सत्र समापन गर्ने तयारी छ । त्यसपछि बिहीबारदेखि महाधिवेशनको मतदान प्रक्रिया सुरु हुने कांग्रेसले जनाएको छ ।







बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको
करिब १ सय किलो गाँजासहित
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको