काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।







पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय
अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ
संकटको सारथि नै संकटोन्मुख अवस्थामा
‘आमाको माया’ बालकथा संग्रह लोकार्पण
प्रकृतिको अर्को प्रहार
बडादशैं र नेपाली अर्थतन्त्रको परम्परागत