काठमाडौं । वडा दसैँको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ।
दसैँलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती जडान गरेर आकर्षक बनाइएको हो। साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप मनमोहक देखिएको छ।
दसैँका बेला मैतीदेवी मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो।
दसैँको चहलपहलसँगै झिलिमिली बत्तीले मन्दिर परिसरको रौनकसमेत बढाएको छ।














गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा
इतिहासको ब्याज खाएर होइन, कर्म
विकास र समृद्धिमा पत्रकारको खबरदारी
ऐतिहासिक ज्यामरुककोट : जहाँ ढुंगाले
निसीखोला बाढी : १० करोड
स्थायी कमिटी बैठक अघि ओलीलाई