काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा मतदानस्थल तयार गरिएको छ ।
आज बिहानदेखि मतदान सुरु गर्ने तयारी भए पनि आवश्यक तयारी पूरा नभएपछि मतदानको नयाँ तालिका तय गरिएको छ । निर्वाचन समितिका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं