रूपन्देही । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सियारी गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका-६ निवासी २५ वर्षीय चन्द्रबहादुर थारू रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार थारूले बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका