काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गर्नेलगायतका निर्णय गरेको थियो ।
आजको बैठकमा सरकारले गर्ने निर्णयबारे भने थप विवरण सार्वजनिक भएको छैन ।







झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,