काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट बनाउने भएको छ । जुन २०२७ बाट श्रमिकले न्यूनतम तलब दुई हजार रिंगिट पाउने प्रधानमन्त्री दतुक सिरी अनवर इब्राहिमले बताउनुभएको छ ।
मलेसियामा यसअघि न्यूनतम तलब १७०० रिंगिट थियो । तलब बढाउने निर्णयबाट ४० लाख बढी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारले जनाएको छ । दक्ष कामदारको तलब भने २५ सय रिंगिट पुर्याउने प्रधानमन्त्रीको भनाइ छ ।






कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म