काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदीमा सडक भासिएपछि राजमार्ग पुनः अवरुद्ध भएको छ । शुक्रबार सडक भासिएसँगै राजमार्ग दुईतर्फी नै बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने मालवाहक सवारीसाधनलाई कलंकी क्षेत्रमा होल्ड गरिएको छ । सडक बन्द हुँदा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
सडक भासिएको स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा सवारी चालकले सास्ती बेहोर्नुपरेको छ। सडक कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे थप विवरण आउन बाँकी छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी















पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र