काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेसनल युथ ट्रेनिङ क्याम्प आइतबारदेखि सुरु भएको छ । क्याम्पमा बिगिनर्स, इन्टरमिडियट, राष्ट्रिय सिनियर र जुनियर गरी ५५ खेलाडी सहभागी छन् ।
सहभागीलाई स्विट्जरल्यान्डका राष्ट्रिय टेबलटेनिस टोलीका प्रशिक्षक पावेल रेहोरेकले प्रशिक्षण दिइरहनुभएको छ । उहाँलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, पुरुषोत्तम वज्रचार्य र राकेश महर्जनले सहयोग गरिरहनुभएको छ । दुईदिने क्याम्प आज (सोमबार) सम्पन्न हुनेछ । क्याम्पपछि नेसनल युथ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुनेछ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ