काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति आएको छ । प्रतिष्ठानको महोत्तरीको बर्दिवासमा सम्पन्न ९औं महाधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, सांगठनिक उपाध्यक्षमा राजु ढकाल, प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई, महिला उपाध्यक्षमा देवी घर्ती, खुल्ला उपाध्यक्षहरूमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा, रबिन लामिछाने चयन हुनुभउको छ । त्यस्तै, महासचिवमा शिव हमाल, सांगठनिक उपमहासचिवमा पिएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल, कोषाध्यक्षमा जुना श्रीष मगर, महिला सचिवमा सम्झना लामिछाने मगर चयन हुनुभएको छ ।
भूगोल प्रदेश बागमती सचिवमा उषा सुबेदी, भूगोल प्रदेश मधेस सचिवमा कृष्णप्रसाद गौतम निर्वाचित, भूगोल सुदूरपश्चिम सचिवमा नवीनसिंह धामी, भूगोल गण्डकी सचिवमा प्रकाश भट्ट, भूगोल लुम्बिनी सचिवमा प्रेम शर्मा, भूगोल कोशी सचिवमा विष्णु घिमिरे, भूगोल कर्णाली सचिवमा राजकुमार खत्री, उपत्यका सचिवमा सुजन लम्साल, विदेश सचिवमा सूर्य खड्का, सांगठनिक सहसचिवमा कुमार रानामगर, प्रशासनिक सहसचिवमा तिलक परियार, महिला सहसचिव मनमाया वाइबा, विदेश सहसचिवमा रेशम निर्दोष, खुल्ला सहकोषाध्यक्षहरूमा कुमार पुनमगर र सम्झना भण्डारी, महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ चयन हुनुभएको छ ।
३३ जना सदस्यहरूमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रवि कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरीप्रसाद पन्त (मदेश), तुलसी क्षेत्री (गण्डकी) निर्बिरोध, दीपु मगर (लुम्बिनी), बालकुमार श्रेष्ठ (कोशी), बासुदेव सिंखडा (बागमती), लालबहादुर धामी (सुदूरपश्चिम), हरिमाया कार्की (कर्णाली), अर्जुन थापामगर (उपत्यका), विजय केसी (विदेश, महेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता