काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित हुनुभएको छ।
उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गर्नुभएको हो।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले पाँच हजार ११६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी बास्तोलाले भने गौतमको तुलनामा निकै कम मत प्राप्त गर्नुभएको छ।






कथा : पीडा
‘तँ अब बुढो भइस्’ पुस्तक
पुस्तक : डा.केसीको ‘फूलको सपना’
पुस्तक : समयले जन्माएका कविता
भेलदेखि जेलसम्म : ती दिनहरूभित्र
राशिफल २५ असोज, कर्कट :