काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर गाउँ फर्किने यात्रुहरूको चहलपहल बढेको छ। काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्कमा घर फर्किने यात्रुहरूको भिड देखिन थालेको छ ।
दशैं मनाउन परिवारसँग भेटघाट गर्न र टीका थाप्न आफ्नो गाउँघर जाने यात्रुहरू बसपार्कमा जम्मा हुन थालेका छन्। दशैं नजिकिएसँगै बसपार्क क्षेत्रमा यात्रुको चाप बढेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी













हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता