काठमाडाैं । सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ ।
तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।







अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्यो
सरकार सैद्धान्तिक विचलनमा फस्यो :
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा
म्युचुअल फण्डमा नयाँ लगानीका ढोका
साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा
मिथिलाको सांस्कृतिक धरोहर झिझिया, तान्त्रिक