बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । पुलमा क्षति पुगेपछि गोरखा र धादिङबीचको यातायात सम्पर्क सहज बनाउन बेलिब्रिज निर्माण अघि बढाइएको हो ।
नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
तस्बिर : साइराम उपरकोटी







नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक
सात दशक पुरानो कानून विस्थापन
प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा
जनतालाई केन्द्रमा राखेर काम गर्न
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त