काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
यससँगै नेपाल लिग–२ को अंक तालिकामा शीर्ष ६ भित्र पर्न सफल भएको छ।
ओमानविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थान सुधार गर्दै शीर्ष ६ मा यात्रा टुंग्याएको हो।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका