बैतडी । बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् राजेश शर्माले भूकम्पको तीव्रता ४.२ म्याग्निच्युड रहेको जानकारी दिएका छन् । भूकम्पपछि जिल्लामा केकति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन ।







दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु