सवारी चाप बढेसँगै सिन्धुलीका प्रमुख पर्यटकीय गन्तव्य सिन्धुलीगढी र सेल्फी डाँडामा पनि आन्तरिक पर्यटकको घुइँचो देखिन थालेको छ। काठमाडौं फर्किने क्रममा यात्रुहरू यी स्थानमा केही समय रोकिएर मनोरम दृश्यावलोकन गर्ने, फोटो तथा भिडियो खिच्ने र रमाउने गरेका छन्।
पर्यटकीय स्थलमा रोकिने यात्रुहरूले स्थानीय उत्पादन सुन्तला र जुनारसमेत किन्ने गरेका छन्। यसले स्थानीय उत्पादनको बिक्रीवितरणमा समेत सहयोग पुगेको छ।
दशैं बिदा सकिएसँगै बढेको यात्रु आवागमनले बीपी राजमार्ग र आसपासका पर्यटकीय स्थलमा चहलपहल बढाएको छ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ