काठमाडौं । नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा दोस्रो वडाध्यक्ष कप खुला कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलातर्फ समान ११-११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर शाही खड्गेले जानकारी दिनुभयो ।
मित्रपार्क नाय खिं बाजं खलःको सहकार्यमा हुने प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरू चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा खेलाइनेछ ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको