काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ ।
जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार पदोन्नति भएका सैनिक अधिकृतहरूलाई आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।






राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :