जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार आज बुधबार बिहान ९ बजेतिर चैनपुर नगरपालिका–१ नुनढाकीका ४८ वर्षीय रिन्जे शेर्पाले कुटपिट गर्दा ४९ वर्षीया पत्नी मिङमाछिकी शेर्पाको मृत्यु भएको थियो । आरोपित शेर्पालाई नियन्त्रणमा लिई प्रहरी चौकी नुनढाकीमा राखेको थप अनुसन्धान सुरु गरिएको प्रनाउ मैनालीले बताए ।
प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी सहायक निरीक्षक प्रसन्न विष्णुबहादुर कटवालको कमान्डमा चार जनाको टोली परिचालन गरिएको थियो।






भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस
कांग्रेस सभापतिको दौडबाट किशोर सिंह
पूर्वप्रधानन्यायाधीश जबराको घरमा पनि सम्पत्ति
नक्सा संशोधनका लागि एक लाख