काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सुरु हुँदैछ ।
शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नवनिर्वाचित पदाधिकारी तथा सदस्यका परिवारका सदस्य र आफन्त पार्टीको केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी







काम गर्ने शैली बदलेर नागरिकको
एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत
गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा
इतिहासको ब्याज खाएर होइन, कर्म
विकास र समृद्धिमा पत्रकारको खबरदारी
ऐतिहासिक ज्यामरुककोट : जहाँ ढुंगाले