काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका